होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अखिल (क्रान्तीकारी) को ८ औ जिल्ला सम्मेलन मार्तडीमा सूरु
समाचार

अखिल (क्रान्तीकारी) को ८ औ जिल्ला सम्मेलन मार्तडीमा सूरु

  • नागरिक रैबार
अखिल (क्रान्तीकारी) को ८ औ जिल्ला सम्मेलन मार्तडीमा सूरु

नागरिक रैबार/बाजुरा २२ भदौ। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को ८ औ जिल्ला सम्मेलन मार्तडीमा सूरु भएको छ ।

अनेरास्ववीयु (क्रान्तीकारी) को उक्त सम्मेलन सदरमुकाम मार्तडीको अपि होटलमा मंगलबारबाट सूरु भएको हो ।अखिल क्रान्तिकारीका बाजुरा संयोजक पारस बुढाको अध्यक्षतामा संचालन भएको ८ औ जिल्ला सम्मेलनको प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुन रहेका छन् । त्यस्तै विशिष्ट अतिथिमा माओवादी केन्द्रका प्रदेश सदस्यद्धय दिपक बुढा र प्रदेश सदस्य कमल शाह रहेका छन् ।

May be an image of 4 people and people sitting

विज्ञापन

सम्मेलनमा नेकपा माआेवादी केन्द्रका जिल्ला कमिटीका नेता र अखिल क्रान्तिकारीका जिल्लाभरका १ सय ४० बढी विद्यार्थीहरुको सहभागिता रहेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार