होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीम रावलको प्रश्न- ‘प्रधानमन्त्री कुन पार्टीको ?’
समाचार

भीम रावलको प्रश्न- ‘प्रधानमन्त्री कुन पार्टीको ?’

  • नागरिक रैबार
भीम रावलको प्रश्न- ‘प्रधानमन्त्री कुन पार्टीको ?’

काठमाडौँ: पूर्वमन्त्री एवम् सांसद भिम रावलले प्रधानमन्त्री कुन पार्टी रहेको भन्दै प्रश्न गरेका छन्।

संसद पुनर्स्थापनापछि पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रावलले सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई खारेज गरिदिएकाले प्रधानमन्त्री कुन दलका हुन् भन्ने नै तय नभएकाले पहिले त्यसको निक्र्योल गर्नुपर्ने बताएका हुन्।

रावलले भने, ‘प्रधानमन्त्री कुन पार्टीबाट हुनुहुन्छ ? उहाँले कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ ? त्यो स्पष्ट भएर मात्र यी अध्यादेशहरु यथोचित हुन् कि होइनन् तिनको बैधता हो कि होइन भन्ने निक्र्योल गर्न जरुरी छ।’

सर्वोच्च अदालतको फैसलापछि सरकार र प्रधानमन्त्रीको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको भन्दै रावलले यसबारे छलफल गरिनुपर्ने बताएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै