होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा आँखा शिविर सञ्चालन
समाचार

कञ्चनपुरमा आँखा शिविर सञ्चालन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कञ्चनपुरमा आँखा शिविर सञ्चालन

कञ्चनपुर: लायन्स क्लब अफ धनगढी एभरेस्ट र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको सहकार्यमा आँखा शिविर सञ्चालन गरेको छ। शनिबार कञ्चनपुरमा शिविरको आयोजना गरिएको हो।

कञ्चन बहुमुखी क्याम्पस गुलरियामा आयोजना भएको शिविरमा ५०९ जनाले सेवा लिएको क्लबकी अध्यक्ष सञ्जिता कुँवरले बताइन्। क्लबले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै