होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • बाइडेनलाई पछि पार्दै मोदी बने विश्वकै लोकप्रिय नेता
देश/प्रदेश

बाइडेनलाई पछि पार्दै मोदी बने विश्वकै लोकप्रिय नेता

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाइडेनलाई पछि पार्दै मोदी बने विश्वकै लोकप्रिय नेता

काठमाडौँ, २० भदौ: सन् २०२१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् । विश्वका प्रमुख नेताबारे गरिएको ‘दी मर्निङ कन्सल्ट‘ले गरेको सर्वेक्षणमा अमेरिकी राष्ट्रपति जो बाईडेनलाई पछ्याउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका हुन्।

महामारीबीच मोदीको ‘एप्रोभल रेटिङ’ ६३ प्रतिशत रहेको जनाइएको छ । उक्त दर विश्वका अन्य नेताको तुलनामा सबैभन्दा बढी हो ।

मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्रादर बढी रुचाइएका नेता बनेका छन् । लोपेजपछि एप्रोभल रेटिङमा इटालीका प्रधानमन्त्री मारियो ड्रागी र जर्मन नेतृ मर्केला एन्जेलको नाम छ । मर्केलपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको नाम छ। बाइडेनको एप्रोभल रेट ४८ प्रतिशतमा सिमित छ ।-

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै