होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मालिका माविको अर्धवार्षिक परिक्षा सूरु
समाचार

मालिका माविको अर्धवार्षिक परिक्षा सूरु

  • नागरिक रैबार
मालिका माविको अर्धवार्षिक परिक्षा सूरु

नागरिक रैबार
बाजुरा २१ पुस
जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविको अर्धवार्षिक परिक्षा (हिजो) सोमबारबाट सूरु भएको छ । कोभिड-१९ का कारण लामो समयपछि नियमित पढाई संचालन गरेको मालिका माविले हिजोबाट अर्धवार्षिक परिक्षा सुरु गरेको हो ।

ईसिडि देखि कक्षा १० सम्मको अर्धवार्षिक परिक्षा सुरु गरेको विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । अर्धवार्षिक परिक्षामा करिव १५ सय बढी विद्यार्थीहरु सम्मिलित छन् । परिक्षा ३ वटा सिप्टमा विद्यार्थीविच भौतिक सामाजिक दुरीसहित संचालन भईरहेको बताईएको छ ।

Image may contain: 2 people, people sitting and table

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै