होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीको सिगासमा भुवाको रौनक !
समाचार

बैतडीको सिगासमा भुवाको रौनक !

  • नागरिक रैबार
बैतडीको सिगासमा भुवाको रौनक !

धनगढीः बैतडीको सिगासमा भुवा पर्वको रौनक छाएको छ। हरेक बर्ष मंसिर कृष्ण कृष्ण चतुर्दशी र औंसीका दिन भुवा पर्व मनाउने गरिएको स्थानीयहरुले बताएका छन्। भुवामा महिला र पुरुषहरु देउडा खेल खेल्ने गर्दछन्।

यो पर्वको मुख्य आकर्षक पक्ष ‘भुवा नाच’ हो। हातमा तरवार र ढाल लिई सामुहिक रूपमा बाजागाजा सहित खेलिने यो नाचका सहभागीहरू यो पर्व मनाउने क्रममा घर–घरमा गई ‘भोस्को’ समेत खेल्ने गर्छन्। यो पर्व सिगासका विभिन्न स्थानमा मनाइन्छ। सिगास गाउँपालिका वडा नं ८ रक्सौनस्थित खसरे मन्दिरमा आज भुवा मेला लागेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार