होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, माघ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा टिमुर खेतीका लागि त्रिपक्षीय सम्झौता, २५ हजार बिरुवा रोपिने
समाचार

बैतडीमा टिमुर खेतीका लागि त्रिपक्षीय सम्झौता, २५ हजार बिरुवा रोपिने

  • नागरिक रैबार
बैतडीमा टिमुर खेतीका लागि त्रिपक्षीय सम्झौता, २५ हजार बिरुवा रोपिने

काठमाडौँ: बैतडीमा टिमुर खेती सम्बन्धमा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। इसिमोड, डाबर नेपाल प्रालि र तालकोल्ला सामुदायिक वन उपभोक्ता समूहबीच सम्झौता भएको हो। सम्झौतापत्रमा इसिमोडका प्रवन्ध निर्देशक पेमा ग्याम्त्सो, डाबर (नेपाल र म्यानमार) का बिजिनेस प्रमुख हरकीरतसिंह बेदीले हस्ताक्षर गरेका छन्।

हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ। यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन उपभोक्ता समूह, डाबर नेपाल र इसिमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँचवर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्ने भएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार