होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा टिमुर खेतीका लागि त्रिपक्षीय सम्झौता, २५ हजार बिरुवा रोपिने
समाचार

बैतडीमा टिमुर खेतीका लागि त्रिपक्षीय सम्झौता, २५ हजार बिरुवा रोपिने

  • नागरिक रैबार
बैतडीमा टिमुर खेतीका लागि त्रिपक्षीय सम्झौता, २५ हजार बिरुवा रोपिने

काठमाडौँ: बैतडीमा टिमुर खेती सम्बन्धमा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। इसिमोड, डाबर नेपाल प्रालि र तालकोल्ला सामुदायिक वन उपभोक्ता समूहबीच सम्झौता भएको हो। सम्झौतापत्रमा इसिमोडका प्रवन्ध निर्देशक पेमा ग्याम्त्सो, डाबर (नेपाल र म्यानमार) का बिजिनेस प्रमुख हरकीरतसिंह बेदीले हस्ताक्षर गरेका छन्।

हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ। यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन उपभोक्ता समूह, डाबर नेपाल र इसिमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँचवर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्ने भएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि