होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव
Breaking News

सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव

नागरिक रैबार/बाजुरा १९ असार। बाजुराको सदरमुकाम मार्तडीमा खानेपानी अभाव भएको छ। एक महिनासम्म पनि धारामा पानी नआएपछि सदरमुकामका विद्यार्थी तथा होटेल व्यवसायीहरुलाई समस्या भएको छ।

मार्तडी बजारमा कुनै ठाउँमा पानी आउने त कुनै ठाउँमा पानी नै नआउन थालेपछि आधा घण्टा हिँडेर थापाबाडा र बाहुली गएर खानेपानी ल्याउनु पर्ने वाध्यता सिर्जना भएको छ।

पानी नआएपछि विद्युत नहरको पानीले खाना पकाएर खुवाउने गरेको बताउँदै त्यहाँका व्यवसायीले नगरपालिका प्रशासनलाई खबर गर्दा पनि बेवास्ता गरिएको बताएका छन्।

विज्ञापन

वर्षाका कारण गएको पहिरोले खानेपानीको पाइपमा विभिन्न ठाउँमा क्षति पुर्याएपछि मार्तडीमा खानेपानीको समस्या भएको र मर्मत कार्य भइरहेको खानेपानी समितिले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै