होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • गुल्मीकी सीडीओ कोरोना संक्रमित
समाचार

गुल्मीकी सीडीओ कोरोना संक्रमित

  • नागरिक रैबार
[sharethis-inline-buttons]
गुल्मीकी सीडीओ कोरोना संक्रमित

गुल्मीका प्रमुख जिल्ला अधिकारी (सिडिओ ) रुद्रादेवी शर्मा कोरोना संक्रमित भएकी छन् । ‘अस्ति साँझ मेरो कोरोना पोजेटिभ रिर्पोट आयो । अहिले म निवासकै होम आईसोलेशनमा छु ।

निकै गाह्रो हुँदो रहेछ ’– शर्माले भनिन्, ‘यहाँ आएको १५ महिनादेखि काम गरियो । अरुलाई कोरोना संक्रमणबाट बच्न सचेत हुन भनियो तर अहिले आफै संक्रमित भइयो ।’

शर्मा दोश्रो चरणको कोरोना संक्रमणको लहरभर जिल्लाका विभिन्न पालिकामा आइसोलेशनको अनुगमनमा जानुका साथै हप्तैपिच्छे कोभिड संकट व्यवस्थापन समितिको बैठकमा सहभागि हुँदै आएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै