होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा बाजुराले निकाल्यो केपी ओलीका विरुद्ध राँके जुलुस
समाचार

नेकपा बाजुराले निकाल्यो केपी ओलीका विरुद्ध राँके जुलुस

  • नागरिक रैबार
नेकपा बाजुराले निकाल्यो केपी ओलीका विरुद्ध राँके जुलुस

नागरिक रैबार
बाजुरा २१ माघ

No description available.
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहको जिल्ला कमिटी बाजुराले केपी ओलीको असम्बैधानिक कदमका वि?द्ध राँके जुलस लोकतान्त्रिक चोकमा निकालिएको छ ।
प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विरोध गर्दै उनीह?ले जुलुस निकालेका हुन् । ुभोलि देशभरकाृ बन्द सफल पारौं, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावादु लगायतको नारासहित उनीह?ले राँके जुलुस निकालेका थिए ।
नेकपा दाहाल–नेपाल पक्षले बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर भोली माघ २२ गते बिहीबार आम हड्तालको घोषणा गरेको पूर्व सन्ध्यमा राँके जुलुस निकालिएको हो ।

No description available.
राँके जुलुसमा नेकपा बाजुराका सचिवालय सदस्य युवा नेता पुरबहादुर रावत, मान बहादुर वि.क, किट्टो लवार, गोरख शाकी, चन्द्र नाथ, काँँसी नेपाली, लालबहादुर विक, जानकी रोकाया, बडीमालिका नगर कमिटी सचिव चन्द्र थापा, ओमप्रकाश विक, युवासंघ बाजुरा जिल्ला संयोजक सन्तोष वि.क, जिल्ला इन्चार्ज कविजंग शाही, नेपाल केम्पो खुकुरी मार्सल आर्ट संघ बाजुरा अध्यक्ष सन्तोष सिंह, युवा संघ बुढीनन्दा ईन्चार्ज दावा गु?ङ्ग, महिला नेतृ सिता बराल थापा, कल्पना महत, सिमा विक दुर्गा थापालगाएत दर्जनौँ नेता तथा कार्यकर्ताह?को उपस्थितिमा राँके जुलुस सम्पन्न गरेको छ ।
लोकतान्त्रिक चोकमा प्रर्दशन भएको राँके जुलुस नेकपाका नेता पुरबाहादुर रावतले सम्बोधन गरेर कोण सभामा परिणत भएर सम्पनन्न भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै