होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • पत्रपत्रिका
  • मुख्यमन्त्रीले बोलाए संसदीय दलको बैठक, ओली समूहका सांसदलाई कारवाही गर्ने अनुमान
पत्रपत्रिका

मुख्यमन्त्रीले बोलाए संसदीय दलको बैठक, ओली समूहका सांसदलाई कारवाही गर्ने अनुमान

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मुख्यमन्त्रीले बोलाए संसदीय दलको बैठक, ओली समूहका सांसदलाई कारवाही गर्ने अनुमान

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संसदीय दलको बैठक बोलाएका छन्। शनिबार बिहान साढे ११ बजेका लागि मुख्यमन्त्री भट्टले संसदीय दलको बैठक बोलाएका हुन्।

बैठकमा उनले पार्टी विभाजनपछि ओली समूहमा लागेका प्रदेशसभा सदस्यलाई कारवाही गर्नसक्ने अनुमान गरिएको छ। तर प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यहरुले भने बैठकको कार्यसूचीबारे कुनै जानकारी नै नदिइएको बताएका छन्। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै