होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने
समाचार

एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

  • नागरिक रैबार
एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

काठमाडौँ– नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि एमालेमा लागेका तत्कालीन माओवादी केन्द्रका नेता प्रभु साहको समूह एमालेको विधान महाधिवेशनमा सहभागी नहुने भएको छ ।

आफू एमाले भन्दा पनि नेकपाकै निरन्तराको पक्षमा रहेको बताउँदै आएका साहले विभिन्न ८ बुँदे प्रस्ताव अध्यक्ष केपी शर्मा ओली समक्ष राखेका थिए । बिहीबार अध्यक्ष ओली महासचिब ईश्वर पोखरेलसँग छलफल भए पनि सहमति नजुटेकाले महाधिवेशनमा उनी सहभागी नहुने भएका हुन् ।

एमालेले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकार गरेपछि साहले विरोध जनाउँदै आएका छन् । उनले नेकपाकालीन मार्गदर्शक सिद्धान्त हुनुपर्ने वकालत गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार