होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बुढिनन्दामा १६ परिवारले छाडे नेकपा, प्रवेश भए काँग्रेसमा
राजनीति

बुढिनन्दामा १६ परिवारले छाडे नेकपा, प्रवेश भए काँग्रेसमा

  • नागरिक रैबार
बुढिनन्दामा १६ परिवारले छाडे नेकपा, प्रवेश भए काँग्रेसमा

रामबहादुर विक.
बाजुरा १४ भदौ
बुढीनन्दामा नगरपालिकामा नेकपा परित्याग गरी १६ परिवारले नेपाल कांग्रेसमा प्रवेश गरेका छन् । आईतबार बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरी सहितकाे टोलीले बाढी पहिरोबाट प्रभावित बनेको बुढीनन्दाको वडा न. नम्बर ४ कुरु क्षेत्रको स्थलगत अनुगमन र कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपाका १६ परिवार नेकपा छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

एकसाता अघि अविरल वर्षाका कारणा क्षेती पूप्याएको सो वस्तीमा स्थलगत अनुगमन गर्ने क्रममा उक्त नगरपालिका वडा नं ४ कुरुका १६ परिवार नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बुढिनन्दाले बताएको छ ।

नेकपा छाडेर काँग्रस पार्टीमा प्रवेश गर्नेमा बुढिनन्दा नगरपालिकाका जैदन रोकाया लगाएत १६ घर परिवार नेकपा परित्याग गरी नेपाली प्रबेश गरेको स्थानीय लालबहादुर रोकायाले बताएका छन् ।

विज्ञापन

Image may contain: 8 people, including Kb Budha, people standing, outdoor and nature

काँग्रेसमा प्रवेश गरेकाहरुले नेकपाले झुटा प्रचार , भष्टाचार , अनिमितता , ज्याजती गरेकाले आजैका दिनबाट नेपाली काँग्रेसको सक्रिय कार्यकर्ता हुने बचन सहित नेपाली कांग्रेसमा प्रवेश गरेको नवप्रवेसीहरुलले बताएका छन् ।  नवप्रवेशीहरुलाई बढिनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरीले फुुलमाला सहित अविर लगाएर उनीरुलाई स्वागत गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार