होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बैशाखमा चुनाव हुँदैन, प्रचण्ड–नेपाल समूह नै आधिकारीक : मुख्यमन्त्री भट्ट
राजनीति

बैशाखमा चुनाव हुँदैन, प्रचण्ड–नेपाल समूह नै आधिकारीक : मुख्यमन्त्री भट्ट

  • नागरिक रैबार
बैशाखमा चुनाव हुँदैन, प्रचण्ड–नेपाल समूह नै आधिकारीक : मुख्यमन्त्री भट्ट

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले बैशाखमा निर्वाचन नगर्ने बताएका छन्।

मंगलबार नेकपा प्रचण्ड–नेपाल समूहले डोटीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दे उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउन नभई प्रचण्ड–नेपाल समूहलाई अलग्याउन प्रतिनिधि सभा विघटन गरेको बताए।

‘के ग्यारेन्टी छ बैशाखमा चुनाव हुन्छ भन्ने कुरा। कुनै ग्यारेन्टी छैन। किन भने त्यो(चुनाव) गर्नका लागि त्यो(प्रतिनिधि सभा विघटन) गरिएका हैन’ उनले भने।

विज्ञापन

साथै उनले प्रचण्ड–नेपाल समूह नै आधिकारीक भएको दाबी गरेका छन्। प्रचण्ड–नेपाल समूहले केही दिनअघि आयोजना गरेको बैठकमा बहुमत केन्द्रीय सदस्य सहभागी भएको बताउँदै उनले उक्त समूह नै आधिकारीक नेकपा भएको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार