होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैशाखमा चुनाव हुँदैन, प्रचण्ड–नेपाल समूह नै आधिकारीक : मुख्यमन्त्री भट्ट
समाचार

बैशाखमा चुनाव हुँदैन, प्रचण्ड–नेपाल समूह नै आधिकारीक : मुख्यमन्त्री भट्ट

  • नागरिक रैबार
बैशाखमा चुनाव हुँदैन, प्रचण्ड–नेपाल समूह नै आधिकारीक : मुख्यमन्त्री भट्ट

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले बैशाखमा निर्वाचन नगर्ने बताएका छन्।

मंगलबार नेकपा प्रचण्ड–नेपाल समूहले डोटीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दे उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउन नभई प्रचण्ड–नेपाल समूहलाई अलग्याउन प्रतिनिधि सभा विघटन गरेको बताए।

‘के ग्यारेन्टी छ बैशाखमा चुनाव हुन्छ भन्ने कुरा। कुनै ग्यारेन्टी छैन। किन भने त्यो(चुनाव) गर्नका लागि त्यो(प्रतिनिधि सभा विघटन) गरिएका हैन’ उनले भने।

साथै उनले प्रचण्ड–नेपाल समूह नै आधिकारीक भएको दाबी गरेका छन्। प्रचण्ड–नेपाल समूहले केही दिनअघि आयोजना गरेको बैठकमा बहुमत केन्द्रीय सदस्य सहभागी भएको बताउँदै उनले उक्त समूह नै आधिकारीक नेकपा भएको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै