होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा बिबादको असरः पार्टी कार्यालयमा छुट्टाछुट्टै ताला
समाचार

नेकपा बिबादको असरः पार्टी कार्यालयमा छुट्टाछुट्टै ताला

  • नागरिक रैबार
नेकपा बिबादको असरः पार्टी कार्यालयमा छुट्टाछुट्टै ताला

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई धु्रबमा बाँडिएपछि जिल्लामा पनि यसको असर ठुलै देखिएको छ । जिल्लामा केपी शर्मा ओली र प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताहरुको छुट्टा छुट्टै समुह देखिन थालेका छन् ।

नेकपाको केन्द्र विवादका कारण जिल्ला पार्टी कार्यालयमा छुट्टाछुट्टै खेमाको आ–आफ्नो ताला झुन्ड्याइएको छ । शुक्रबार पार्टी कार्यालयमा नियमित लगाउँदै आएको तालामाथि प्रचण्ड–नेपाल पक्षाका कार्यकर्ताले थप ताला लगाएको भन्दै शनिबार ओली पक्षका केही युवाहरुले अर्काे ताला लगाएको प्रत्यक्षदर्शीको भनाइ छ ।

तत्कालीन समयमा पार्टी एकतापछि संयुक्त कार्यालय सञ्चाललन गर्दै आएका नेता कार्यकर्तामा पार्टी कार्यालय कसको हुने भन्ने बिबाद छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै