होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाउली खाेलाकाे नदीमा डुवेर एक बालिकाकाे मृत्यु
Breaking News

बाउली खाेलाकाे नदीमा डुवेर एक बालिकाकाे मृत्यु

  • नागरिक रैबार
बाउली खाेलाकाे नदीमा डुवेर एक बालिकाकाे मृत्यु

नागरिक रैबार/ बाजुरा १६ चैत । बडीमालिका नगरपालिका वडा नंम्बर ८ स्थित बाहुली खाेलामा डुवेर एक बालिकाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बडीमालिका ८ बाहुली बस्ने कुगां थापा भोटेकी अन्दाजी १५ वर्षिया छोरी निर्मला थापा रहेेकी छन् ।

आईतबार दिउसाे करिव २ बजेकाे समयमा बाहुली खाेलामा रहेकाे नदिमा नुहाउने क्रममा उनकाे नदिमा डुवेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर राेकायाले बताएका छन् ।

नदिमा डुवेर मृत्यु भएकी थापाकाे शवलाइ पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार