होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • कार्यालय सहयोगीलाई कोरोना देखिएपछि रक्षामन्त्री र गृहमन्त्री आइसोलेसनमा
देश/प्रदेश

कार्यालय सहयोगीलाई कोरोना देखिएपछि रक्षामन्त्री र गृहमन्त्री आइसोलेसनमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कार्यालय सहयोगीलाई कोरोना देखिएपछि रक्षामन्त्री र गृहमन्त्री आइसोलेसनमा

धनगढीः कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बसेका छन्।

अनलाईन खबरले स्रोतलाई उदृत गर्दै कार्यालय सहयोगीलाई कोरोना पुष्टि भएपछि दुवै जना आइसोलेसनमा बसेको उल्लेख गरेको छ।

सोही कारण नेकपा सचिवालय बैठक समेत आउँदो भदौँ १८ गते सम्म स्थगित भएको समेत समाचारमा जनाईएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै