होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेती अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै सेना
समाचार

सेती अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै सेना

  • नागरिक रैबार
सेती अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै सेना

धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ।

मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिका वडा नम्वर ११ का ४५ बर्षीय पुरुषको आज मृत्यु भएपछि नेपाली सेनाले शव व्यवस्थापन गरिरहेको हो। सरकारले जारी गरेको मापदण्ड अनुसार मृतकको शव व्यवस्थापन गर्न लागिएको हो।

धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचारका क्रममा उनमा कोरोना पुष्टि भएको थियो। त्यसपछि हिजो राति उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो भने सेतीमै उपचारका क्रममा मृत्यु भएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार