होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २ लाख ५५ हजारसहित ४ जुवाडे पक्राउ
समाचार

२ लाख ५५ हजारसहित ४ जुवाडे पक्राउ

  • नागरिक रैबार
२ लाख ५५ हजारसहित ४ जुवाडे पक्राउ

कैलाली । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४ जना जुवाडेलाई पक्राउ गरेको छ । मंगलबार साँझ कैलालीको धनगढी उपमहानगरपालिका ३ मा रहेको रतन केसीको निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोली ले २ लाख ५५ हजारसहित ४ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक दानबहादुर रोकायाले रातोपाटीलाई जानकारी दिए । पक्राउ परेका जुवाडेलाई जिल्ला प्रशासन कार्यालय कैलालीबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको उनले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार