होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा मंगलबार मात्रै २७४ जना जिल्ला भित्रिए
देश/प्रदेश

बाजुरामा मंगलबार मात्रै २७४ जना जिल्ला भित्रिए

  • नागरिक रैबार
बाजुरामा मंगलबार मात्रै २७४ जना जिल्ला भित्रिए

राजेन्द्र बहादुर रोकाया/बाजुरा१३ जेठ।भारत तथा नेपालका विभिन्न ठाउँबाट मंगलबार मात्रै बाजुरामा २७४ जना जिल्ला भित्रिएका छन् । बाजुरा जिल्लामा नौं वटा पालिका २७४ जना एकैदिन जिल्ला भित्रीएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताएका छन् ।

रोजगारी तथा पढाइको शिलशिलामा भारतका बिभिन्न ठाँउहरुमा रहेका, नेपालकै भिभिन्न सहरमा पढाइृको शिलसिलामा रहेका बाजुराका नागरीकहरु जिल्ला आउने क्रम बढी रहेको छ । जिल्ला आउने क्रम बढेसंगै बाजुराका स्थानीयमा त्रास पनी फैलिदै गएको छ दिनानु दिन सयौंको संख्यामा जिल्ला भित्रिन थालेपछी यहाँका स्थानीहरुमा त्रास छाएको हो ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण बड्दै गईरहेको समयमा नेपाल सरकारले आफ्ना नागरीकको उद्दारको अनुमती दिएपछि  जिल्लाका ९ पालिका गरी २७४ जना बाजुरा भित्रिएको प्रबक्ता रोकायाले जानकारी दिनुभएको छ । मंगलबार  बाजुरा आएका मध्ये १३७ जना भारत बाट आएका र १३७ जना नेपालकै बिभिन्न शहरबाट आएका छन् ।

विज्ञापन

भारतबाट आएकालाई अनिवार्य क्वारेन्टाइमा बस्ने र नेपालकै बिभिन्न सहरबाट बाजुरा भित्रिएकालाई अनिवार्य होम क्वारेन्टाइमा बस्ने गरी आफै आफ्नो पालिकामा पड्ठाइएको प्रबक्ता रोकायाले जानकारी दिनुभएको छ । आजै ६ जना मुगुका समेत बाजुरा हँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै