होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केपी ओली हिट्लर पथमा : वरिष्ठ नेता खनाल
समाचार

केपी ओली हिट्लर पथमा : वरिष्ठ नेता खनाल

  • नागरिक रैबार
केपी ओली हिट्लर पथमा : वरिष्ठ नेता खनाल

काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशताको बाटोमा लागेको भन्दै उनको निरंकुशतालाई नेपाली जनताले परास्त गरेरै छोड्ने बताएका छन् ।

कार्की ब्याङ्क्वेटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले ओलीले संसद विघटन गरेर आफुलाई निरंकुशताको पक्षमा उभ्याएको बताए । ‘केपी ओली नितान्त निरंकुशताको बाटोमा हुनुहुन्छ । अहिलेको संविधान अनुसार संसद र प्रदेश सभा विघटन गर्न सक्दैनन्’, खनालले भने, ‘हिट्लर, फासिजम र तानाशाहीको बाटोमा हिँड्नेमाथि जनताले हिसावकिताव गर्छन् ।’

उनले आम जनता संविधान र लोकतन्त्रको पक्षमा भएको भन्दै ‘जंगली र निरश्कुशताको कुरा गर्ने हो भने बेग्लै कुरा हो । राणा शासन पञ्चायत र राजतन्त्रलाई जनताले’ पछारेको बताए । उनले ओलीको भारत भ्रमणबारे गरिएको प्रश्नमा भारतका गुप्तचरसँग आधारातमा भेटेपनि जनतालाई केही जानकारी नगराएको बताए । उनले त्यसैबाट ओली र भारतीय गुप्तचरबीच साँठगाँठ रहेको पुष्टि भएको बताए ।

उनले कसैले देशमाथि औँलो उठाउछ भने जनताले उसलाई उचित कारवाही गर्नपछि नपर्ने पनि दाबी गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै