होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • स्थानियद्धारा अनाई देखी खडुका सम्मको बाटो निर्माण
Breaking News

स्थानियद्धारा अनाई देखी खडुका सम्मको बाटो निर्माण

  • नागरिक रैबार
स्थानियद्धारा अनाई देखी खडुका सम्मको बाटो निर्माण

रामबहादुर विक ।बडिमालिका नगरपालिका वडा नं ७ मा पर्ने अनाई देखि खडुका सम्मको बाटो निर्माण गरिएको छ । अविरल बर्षादका कारण र डोजरले डवल कटिग गरिरहेका वेला विग्रेसको बाटो आज बडिमालिका नगरपालिका वडा ७ पानिखालाका स्थानिद्धारा निर्माण गरिएको छ ।

वडा कार्यलयको आर्थिक सहयोग र पानिखालका स्थानियको समन्यमा उतm बाटो निर्माण गरिएको बडिमालिका नगरपालिका वडा नं ७ पानिखालका स्थानिय जंग खत्रीले बताउनु भएको छ । मार्तडी कोल्टी सडक खण्डमा पर्ने अनाई देखी खडुका सम्मको बाटो पानिखालका स्थानियद्धारा निर्माण गरिएको स्थानिय खत्रीले बताउनु भएको छ ।

क्ही समय अगाडी डोजरले मार्तडी कोल्टी सकड खण्ड डवल कटिग गर्दा बाटो विग्रेर तहस नहस बनाएको बाटो आज निर्माण गरिएको छ । डोजरले तसह नहस बनाएको बाटोलाई अविरल बर्षा संगै आएको बाढिपहिरोले झन समस्या गरेको वडा नं ७ जिल्लि तलगाँउका स्थानिय गोल लोहारले बताउनु भएको छ ।

विज्ञापन

उतm बाटो विग्रिएपछी विरामिहरुलाई जिल्ला अस्पताल ल्याउन धौधौ भएको त्यहाँका स्थानिहरुले बताएका छन् । पुर्व उत्तरी क्र्षत्रका ४ ओटा पालिकाका स्थानियलाई समेत आवत जावत गर्ने बाटोलाई कुनै स्थानियतहको ध्यान नगएको पाइएको छ ।

मार्तडी कोल्टी सडक खण्ड कै विचमा पर्ने बाटोलाई मर्मत नगर्दा जिल्ली , रजातोली , सिराडी , सुन्काना , रतुडा लगाएतका स्थानिहरुलाई आवत जावत गर्न समस्या भएको स्थानियहरुले बताएको छन । अहिले पानिखालका स्थानियद्धारा उतm बाटो निर्माण गरेपछी आवत जावत गर्न केही सजिलो भएको स्थानिय मुकेन्द्र प्रशाद जैशी बताउनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार