होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तुर्माखाँद गाउँपालिकाका अध्यक्षको पहलमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार
समाचार

तुर्माखाँद गाउँपालिकाका अध्यक्षको पहलमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार

  • नागरिक रैबार
तुर्माखाँद गाउँपालिकाका अध्यक्षको पहलमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार

गगन अयडी
धनगढी ,११ असार
तुर्माखाँद गाउँपालिका अछामका अध्यक्ष पुष्पराज शर्माको पहलमा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार गरीए ।

जिल्लामा हेलीप्याड नहुँदा समस्या देखिएपछी मकै बारीमा हेलिकप्टर अवतरण गरी गर्भवती महिलाको उद्धार गरीएको छ ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तरगत जिल्लाको तुर्माखाँद गाउँपालीका भैरबस्थान ३ कि १८ बर्षिया मनिषा उखेडा सुत्केरी हुन नसक्दा उनलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको तुर्माखाँद गाउँपालिकाका अछामका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिनुभयो । उहांका अनुसार सुकेरीको उद्धार पछी सुर्खेत लगीएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार