होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • विराज र निकिताको ‘साङ्लो’ युट्यबमा
मनोरञ्जन

विराज र निकिताको ‘साङ्लो’ युट्यबमा

  • नागरिक रैबार
विराज र निकिताको ‘साङ्लो’ युट्यबमा

काठमाडौं– अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको सिनेमा ‘साङ्लो’ युट्यबमा सार्वजनिक भएको छ । गत वर्ष माघमा प्रर्दशन भएको सिनेमा बिहिबार युट्यबमा सार्वजनिक गरिएको हो ।

 

विराजको डेब्यू निर्देशित सिनेमाले बक्सअफिसमा औसत व्यापार गरेको थियो । सिनेमा विराजसँगै अभिनेत्री निकिता चाण्डक, जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय छ । यही सिनेमाबाट पूर्व मिस नेपाल निकिता चाण्डकले सिनेमामा डेब्यू गरेकी छन् ।

विज्ञापन

किड्नी तस्करीको कथालाई प्रस्तुत गरिएको सिनेमाको कथा शिवम् अधिकारीले लेखेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार