होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • अति भयो अब केही विकल्प अपनाईदेऊ सरकार
मनोरञ्जन

अति भयो अब केही विकल्प अपनाईदेऊ सरकार

  • नागरिक रैबार
अति भयो अब केही विकल्प अपनाईदेऊ सरकार

अति भयो अब केही विकल्प अपनाईदेऊ सरकार
मेरो पनि सरकार छ भन्ने भान जगाईदेऊ सरकार

नागरिकहरु रोगले भन्दा भोकले मर्ने अवस्था भयो
बरु मिल्छ भने भोक नै नलाग्ने दवाईदेऊ सरकार

दिनभर परिश्रम गरेर मात्र छाक टार्न पुग्नेहरुलाई
बिना अन्न खाना पाक्न मिल्ने सलाईदेऊ सरकार

हाम्रो त कोहि छैनन आफ्नतहरु सिंहदरबारमा पनि
बिन्ति कार्यकर्ता हैन सबैलाई राहात बुझाईदेऊ सरकार

प्रकाश थापा बाजुरा
हाल काठमाण्डौं

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै