होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कोरोना व्यवस्थापनका लागि सुपका स्थानीय तहलाई ३ करोड दिने
Breaking News

कोरोना व्यवस्थापनका लागि सुपका स्थानीय तहलाई ३ करोड दिने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कोरोना व्यवस्थापनका लागि सुपका स्थानीय तहलाई ३ करोड दिने

सुदूरपश्चिम प्रदेश सरकारले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा व्यवस्थापनका लागि स्थानीय तहलाई झण्डै तीन करोड उपलब्ध गराउने भएको छ।

आज बसेको मन्त्रीपरिषद् बैठकले धनगढी उपमहानगरपालिका सहितका ८८ स्थानीय तहलाई कोरोना व्यवस्थापनका लागि दुई करोड ९९ लाख बजेट उपलब्ध गराउने निर्णय गरेको हो।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उपमहानगरपालिकालाई पाँच लाख, ३३ नगरपालिकालाई चार लाख र ५४ वटा गाउँपालिकालाई तीन लाखका दरले बजेट दिने निर्णय भएको जानकारी दिए।

विज्ञापन

जसअनुसार ५४ वटा गाउँपालिकाले तीन लाखका दरले एक करोड ६२ लाख र ३३ वटा नगरपालिकाले एक करोड ३२ लाख पाउँनेछन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै