होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, पुस २, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • धनगढीमा प्रदेश सरकारले बनायो थप ४० शैयाको आईसोलेसन
Breaking News

धनगढीमा प्रदेश सरकारले बनायो थप ४० शैयाको आईसोलेसन

  • नागरिक रैबार
धनगढीमा प्रदेश सरकारले बनायो थप ४० शैयाको आईसोलेसन

नागरिक रैबार

चैत ११ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी कवर्ड हल भित्र ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको हो।

कोरोनाका शंकास्पद विरामीलाई राख्न आईसोलेसन कक्ष स्थापना गरिएको मन्त्रालयले जनाएको छ। यसअघि धनगढी रंगशालाकै मैदानमा मन्त्रालयले ५० शैयाको आईसोलेसन र २० शैयाको क्वारेन्टाईन स्थापना गरिसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार