होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपालद्वारा प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव
समाचार

माधव नेपालद्वारा प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव

  • नागरिक रैबार
माधव नेपालद्वारा प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा संसदीय दलको नेता हुन अयोग्य रहेको बताएका छन् । बुधबार बानेश्वरमा आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् । त्यसपछि उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयनका लागि प्रस्ताव गरेका छन् ।

यसअघि उनले ओलीले देशप्रति गरेको घात प्रतिघातप्रति आत्मालोचना गरे उनीमाथि गरेको कारवाही फिर्ता लिन सकिने बताए । साथै नेपालले पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुलाई पार्टी एकताको पक्षमा उभिन आग्रह गरे ।
दलको बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका गरी ११५ जना सांसद सहभागी छन् ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार