होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा आधा किलो चरेशसहित एक महिला पक्राउ
देश/प्रदेश

बाजुरामा आधा किलो चरेशसहित एक महिला पक्राउ

  • नागरिक रैबार
बाजुरामा आधा किलो चरेशसहित एक महिला पक्राउ

बाजुरा  ७ पुस ।  बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा चरेश जस्तो देखीने कालो पदार्थ सहित एक महिला पक्राउ परेकी छन । आज मंगलबार दिउसाेँ दुई बजेतिर सदरमुकाम मार्तडी बजारबाट ५ सय ग्राम चरेश जस्तो देखीने कालो पदार्थ सहित एक महिलालाई समातेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन ।

प्रहरी प्रमुख महराका अनुसार गौमुल गाउँपालिका वडा न १घर भई हाल बडिमालिका नगरपालिका वडा न ८ मार्तडीमा किनारा पसल गरीरहेकी बर्ष ४९ मैना रोकायाको पसलबाट सो चरेश जस्तो देखीने पदार्थ बरामत गरिएको बताएका छन ।
प्रहरीले गोप्य सुचनाका आधारमा उनको पसलमा रहेको स्टिलको बाकस भित्र लुकाइ छिपाई राखेको अबस्थामा समातेको प्रहरीले जनाएको छ । उनको थप अनुसन्धन भइरहेको प्रहरीको भनाई रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार