होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • ओखलढंगा टोल सुधार समितिका महिलाद्धारा विद्यालय सरसफाई
स्वास्थ्य-जीवनशैली

ओखलढंगा टोल सुधार समितिका महिलाद्धारा विद्यालय सरसफाई

  • नागरिक रैबार
ओखलढंगा टोल सुधार समितिका महिलाद्धारा विद्यालय सरसफाई

नागरिक रैबार
बाजुरा ७ मंसिर
बडीमालिका नगरपालिका वडा नं. ९ स्थित ओखलढंगा टोल सुधार समितिका महिलाहरुले मालिका मावि आसपास क्षेत्रको सरसफाई गरेका छन् ।
ओखलढुंगा टोल सुधार समितिकि अध्यक्ष सोधा नेपालीको नेतृत्वमा मालिका माविका भवनहरुको पछाडी रहेका नालाहरुमा थुप्रिएको फोहोरलाई सरसफाई गरेका हुन् ।
मालिका माविमा ४ जना विद्यार्थीमा कोरोना देखिएपछि गत आईतबारबाट १० दिनका विद्यालय लागि बन्द गरिएको छ ।
विद्यालय संचालन नभएपनि विद्यालयका भवनसंगै निर्माण गरिएका नालीहरु अति फोहोर भएकाले ओखलढंगा टोलसुधार समितिका महिलाहरुको सक्रियतामा सरसफाई गरिएको समितिका अध्यक्ष सोधा नेपालीले बताईन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार