होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, रसुवा बाहेक सबै जिल्लामा संक्रमित भेटिए
समाचार

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, रसुवा बाहेक सबै जिल्लामा संक्रमित भेटिए

  • नागरिक रैबार
थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, रसुवा बाहेक सबै जिल्लामा संक्रमित भेटिए

८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार