धनगढी: धनगढीका कोरोना संक्रमितको मृत्यु भएको छ ।उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाएका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय संक्रमितको मृत्यु भएको हो ।
मंगलबार अस्पताल ल्याउँदै गर्दा ती पुरुषको मृत्यु भएको हो । उनको शव नेपाली सेनाले आज व्यवस्थापन गर्नेछ ।यो सँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
फेसबुक प्रतिक्रियाहरु