होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीको कदमले गणतन्त्रका मूल्यमान्यता समाप्त पार्नेछ : वामदेव गौतम
समाचार

ओलीको कदमले गणतन्त्रका मूल्यमान्यता समाप्त पार्नेछ : वामदेव गौतम

  • नागरिक रैबार
ओलीको कदमले गणतन्त्रका मूल्यमान्यता समाप्त पार्नेछ : वामदेव गौतम

५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम गलत रहेको बताएका छन् ।

संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु गलत र भर्त्सनायोग्य रहेको गौतमले बताएका हुन् ।

 

विज्ञापन

आइतबार प्रेस नोट जारी गर्दै उनले भनेका छन्, ‘यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्नेछ ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार