होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि
Breaking News

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ। हिउँदे अधिवेशसनको पहिलो बैठक आज दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

गत भदौ १ गते प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य भएपछि पाँच महिनापछि हिउँदे अधिवेशन बस्न लागेको हो। प्रदेशको मन्त्रीपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख सर्मिलाकुमारी पन्तले अधिवेशन आव्हान गरेकी हुन्।

बैठकमा सभामुखले प्रदेश प्रमुखले अधिवेशन आह्वान सम्बन्धी पठाएको पत्र पढेर सुनाउने कार्यतालिका छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार