होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • हिमाली ७ मा भिरबाट लडेर एक महिला घाइते
Breaking News

हिमाली ७ मा भिरबाट लडेर एक महिला घाइते

  • नागरिक रैबार
हिमाली ७ मा भिरबाट लडेर एक महिला घाइते

रामबहादुर विक/ बाजुरा ३ जेठ।हिमाली गाँउपालिका वडा नं ७ बाधुमा भिरबाट लडेर एक बालिका घाइते भएकी छन् ।घाईते हुनेमा साेही गाउँपालिका वडा नं ७ बाँधु घर भएकी १६ बर्षिया विपना विक रहेकाे जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक एंव सुचना अधिकारी दान बहादुर रोकायाले बताए ।

विक दिउसो सोही वडाको जंगलमा भैसीलाई घाँस काट्ने क्रममा लडेर घाइते भएको प्रहरी निरिक्षक रोकायाले बताए ।घाइते भएकी विकलाई उपचारका लागी कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा ल्याएको बताइएको छ । विकको कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा उपचार हनु सम्भव नभएपछी रिफर गरिएको जिल्ला प्रहरी कार्यलय बाजुरा जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार