होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बेपत्ता इन्जिनियरको शव फेला
देश/प्रदेश

बेपत्ता इन्जिनियरको शव फेला

  • नागरिक रैबार
बेपत्ता इन्जिनियरको शव फेला

मेलम्ची, ३१ असार । मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परिक्षणको क्रममा सुरुङको १७ नं गेट फुट्दा हिजो दिउँसो १२ बजे बेपत्ता भएका २ जना मध्ये १ जनाको शव फेला परेको छ । त्यहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएका थिए ।

तिमध्ये इन्जिनियर सतिस गोहितको शव आज ४ बजे मेलम्ची नगरपालिका ११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरि कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनु भयो ।

त्यस्तै घाइते भएका कन्सल्त्यान्ट दोर्जे पेन्बा र इन्जिनियार सेखर खनालको काठमाडौंको ग्राण्डि अस्पतालमा थप उपचार भइरहेकोे छ भने अर्का बेपत्ता राधा कृष्ण थापा मगरको खोजि भैरहेको पनि तामाङले जानकारी दिनु भयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार