होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • जुवाको खालमा पत्नीलाई दाउ लगाएपछि…
अपराध

जुवाको खालमा पत्नीलाई दाउ लगाएपछि…

  • नागरिक रैबार
[sharethis-inline-buttons]
जुवाको खालमा पत्नीलाई दाउ लगाएपछि…

धनगढी: एक जुवाडेले जुवा खालमा सबै सकिसकेपछि आफ्नै पत्नीलाई दाउमा राखेका छन्। तर त्यो पनि हारेपछि उनले पत्नीलाई एसीड आक्रमण गरेका छन्।

भारतको बिहारस्थित भागपुरमा जुवामा पत्नी हारेपछि उनले पत्नीलाई जित्नेसँग जान निर्देशन दिए। तर, पत्नीले परपुरुषसँग जान स्वीकार गरिनन्।

आफ्नो निर्देशन नमानेको भन्दै आफ्नै पत्नीका संवेदनशील अंगहरुमा एसिड खन्याइदिएका छन्।

त्यसपछि पत्नी भागेर माइतीघर हसनगन्ज पुगिन्। उनका माइतीले लोदीपुर पुलिस स्टेसनमा घटनाबारे जानकारी गराएका छन्।

प्रहरीले पतीको खोजी कार्य गरिरहेको छ। -ऐजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार