होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराका १४५ जनाको स्वाब संकलन गरि काठमाण्डौ लगियो
देश/प्रदेश

बाजुराका १४५ जनाको स्वाब संकलन गरि काठमाण्डौ लगियो

  • नागरिक रैबार
बाजुराका १४५ जनाको स्वाब संकलन गरि काठमाण्डौ लगियो

नागरिक रैबार/बाजुरा १ बैशाख। बाजुरा जिल्लाका विभिन्न स्थानहरुमा रहेका १ सय ४५ जनाको स्वाव संकलन गरेर काठमाण्डौ लगिएको छ ।

सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरु सवै जनाको स्वाव संकलन गरेर काठमाण्डौं लगिएको हो ।

विज्ञापन

जिल्लाको स्वामीकार्तिक गाउँपालिकाबाट ९० जना, बडीमालिका नगरपालिका स्थित सदरमुकाम मार्तडीबाट ३५ जना र बुढीगंगा नगरपालिकाको टाँटेबाट २० जना गरी १ सय ४५ जनाको स्वाव संकलन गरेर सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको सदरमुकाम मार्तडीस्थित समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् ।

जिल्ला बाहिरबाट आएका उनीहरुसवैलाई सम्वन्धित स्थानीय तहका क्वारेन्टाइनमा १६ दिन बढी राखिएको थियो । बाजुरामा कोरोना भाइरस परिक्षणका लागि स्वास्थ्य सामाग्री पनि बाजुरामा आइपुगेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार