होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्यान गयो
समाचार

रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्यान गयो

  • नागरिक रैबार
रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्यान गयो

डोटी – उच्च रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्यान गएको छ ।

दिपायल सिलगढी नगरपालिका-४ कुमालीकोटकी ३० वर्षकी डम्बरीदेवी साहु कठायतको ज्यान गएको स्थानीय योगेन्द्र कठायतले जानकारी दिनुभयो ।

राजपुरमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी उहाँको रक्तश्राव नरोकिएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार