होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • डडेल्धुरामा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि
देश/प्रदेश

डडेल्धुरामा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
डडेल्धुरामा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि

धनगढी–डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ५२ जनाको कोरोना परीक्षण भएकोमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार दुबै जना डडेल्धुराको परशुराम नगरपालिकाका हुन्। वडा नम्वर ६ का दुई जनालाई संक्रमण पुष्टि भएको भूषालले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार