होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो
देश/प्रदेश

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

  • नागरिक रैबार
नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं : शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार