होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेविसंघले सरकारविरूद्ध सिठ्ठी फुक्ने
समाचार

नेविसंघले सरकारविरूद्ध सिठ्ठी फुक्ने

  • नागरिक रैबार
नेविसंघले सरकारविरूद्ध सिठ्ठी फुक्ने

नेविसंघले सरकारविरूद्ध सिठ्ठी फुक्ने भएको छ। ७७ जिल्लामै मंसिर २८ गते अपरान्ह ४ बजे सिठ्ठी फुकिने नेविसंघले जनाएको छ।

नेविसंघ केन्द्रीय समितिले मंसिर २९ गते देशैभर कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुनसमेत निर्देशन दिएको छ।

कम्युनिष्ट सर्वसत्तावाद, कोरोनाका नाममा भ्रष्टाचार, सरकारी दमन, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ मा दमौलीमा भएको घटनालगायत विषयको विरोधमा उक्त कार्यक्रम गर्न लागेको नेविसंघको भनाइ छ।

विज्ञापन

नेविसंघले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा, संसदको बैठक तुरून्त बोलाइ सबै समस्याका निकासबारे गम्भीर छलफल हुनुपर्ने पनि बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार