होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराका एक जना कर्मचारीमा देखियो कोरोना
Breaking News

बाजुराका एक जना कर्मचारीमा देखियो कोरोना

  • नागरिक रैबार
बाजुराका एक जना कर्मचारीमा देखियो कोरोना

नागरिक रैबार/बाजुरा २४ भदाै । बाजुरा जिल्लामा सरकारी कार्यालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ  देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ । स्वास्थ्य कार्यालय बाजुराले  गत आइतबार जिल्लास्थित कर्मचारी, पत्रकार, सुरक्षाकर्मी राजनीतिक दल र नागरिक समाजका गरी २ सय ५६ जनाको स्वाव सकलन गरेर धनगढी पठाएको थियो ।

स्वाव सँकलन गरेका २ सय ५६ जना मध्ये २ सय ५३ जनाको बुधबार विहान  कोरोना रिपोट नेगेिटभ आएको  र बाँकी रहेका ३ जनाको रिपोट बुधबार दिउसो आउँदा १ जना कर्मचारीमा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

कोरोना देखिएका कर्मचारी स्वाव सँकलन पछि धनगढी तिर गएको र सँक्रमित कर्मचारीको कार्यालयमा खबर गरेर उनलाइृ धनगढीकै आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार