होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा एकता टुङ्गीयो, पार्टी नटुुङ्गीयोस्– नेता कुंवर (भिडियो)
राजनीति

नेकपा एकता टुङ्गीयो, पार्टी नटुुङ्गीयोस्– नेता कुंवर (भिडियो)

  • नागरिक रैबार
नेकपा एकता टुङ्गीयो, पार्टी नटुुङ्गीयोस्– नेता कुंवर (भिडियो)

नागरिक रैबार/बाजुुरा २५ फागुन। नेपाल कम्युनिष्ट पाटी –नेकपा) बाजुराको जिल्ला एकता टुङ्गिएपनि नेकपा भित्रकै नेता तथा कार्यक्रताहरु भने अझै असन्तुष्ट देखिएका छन् ।

नेकपाको विधान अनुसार तत्कालिन एमाले र माओवादी वीच ६०–४० को भागवण्डाका आधारमा जिम्मेवारी बाँडफाँड गरि जिल्ला तहको एकता प्रक्रिया टुंगो लागिसकेको नेकपा बाजुराले बताईरहेको बेला नेकपा भित्रकै नेताले जिल्ला तहको एकता प्रक्रियामा तत्कालिन एमाले भित्र जिम्मेवारी बाँडफाँड गर्दा पार्टीमा गरेको योगदान अनुसारको सम्मानजनक पद कसैले पाउन नसकेको गुनासो व्यक्त गरेका छन् ।

नेकपाको नेतृत्व पंक्तिले जिल्लामा पार्टी एकता प्रक्रिया टुंगो लगाउँदा आफु अनुकुलको व्यक्तिहरुलाई काखी च्याप्ने काम भएको आरोप लगाएका छन् ।

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टीको विधी र विधान तहको व्यवस्थालाई बाजुरामा नेकपाको नेतृत्व तहले आत्मसाथ नगरी एकलौटी तरिकाले एकता प्रक्रिया टुंगो लगाएको नेता दिलबहादुर कुँवरले नागरिक रैबार संगको अन्तवार्तामा बताएका हुन् ।

बाजुरामा नेकपाको पार्टी एकिकरणका सन्दर्भमा यीनै आरोप र प्रत्यारोपलाई नजिकबाट केलाउन नेकपा बाजुराका नेता दिल बहादुर कुँवरसंग नागरिक रैबारका कार्यकारी सम्पादक मदन विकले गरेको अन्तरवार्ता हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि