होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • संक्रमितको संख्या तीन हजार नाघ्यो, आजै थपिए ३२३ जना
Breaking News

संक्रमितको संख्या तीन हजार नाघ्यो, आजै थपिए ३२३ जना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
संक्रमितको संख्या तीन हजार नाघ्यो, आजै थपिए ३२३ जना

काठमाडौं : नेपालमा शनिबार एकैदिन ३२३  संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या तीन हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यस कुराको जानकारी दिएका हुन्।  यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ३ हजार २३५  पुगेको छ। हालसम्म देशका ७० जिल्लामा कोरोना फैलिएको छ। मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितहरुमा ३७ जना महिला रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै