होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • घाइतेको उद्दारका लागि आएको हेलिकप्टर अवतरण हुन नसकेपछी फिर्ता
समाचार

घाइतेको उद्दारका लागि आएको हेलिकप्टर अवतरण हुन नसकेपछी फिर्ता

  • नागरिक रैबार
घाइतेको उद्दारका लागि आएको हेलिकप्टर अवतरण हुन नसकेपछी फिर्ता

राजेन्द्र बहादुर राेकाया बाजुरा,२०असार।
बाजुराको बुढिनन्दा नगरपालिका वडा न १० पाण्डुसैनको कालापाटन भन्ने ठाउँ स्थित भैसीखर्कमा गएराति परेको चट्याङ लागेर गम्भीर घाइते भएका ५५बर्षका सौरे बोहराको बाजुरामा उपचार सम्भव नभएपछि आज जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा नेपाल सरकार गृहमन्त्रालयको सहयोगमा उदार गर्न आएको नेपाली सेनाको हेलिकप्टर मौसम प्रतिकुलताका कारण उक्त स्थानमा अवतरण गर्न नसकेका कारण हेलिकप्टर फेर्ता भएको समरजित गुल्मका गुल्मपती रबिन श्रेष्ठले बताउनु भएको छ।

हेलिकप्टर भोलि पुन:उद्दारका लागि आउने प्रमुख जिल्ला अधिकारी कृष्ण गरेले जानकारी दिनुभएको छ। चट्याङ लागेर ८बर्षका बालक दिपेश बोहराको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ११ घन्टा अगाडि

भर्खरै