धनगढी: डोटीको केआई सिंह गाउँपालिकाको सेवा बन्द गरिएको छ । गाउँपालिकाका कम्प्युटर अप्रेटर र एक जना वडा सचिवमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सूचना सार्वजनिक गर्दै बुधबार सबै कर्मचारीको कोरोना परिक्षणका लागि स्वाब संकलन हुने र रिर्पाेट नआएसम्म सेवा बन्द हुने जनाएको छ । दिनेशखबरबाट
फेसबुक प्रतिक्रियाहरु