होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा भुकम्पको धक्का
समाचार

सुदूरपश्चिममा भुकम्पको धक्का

  • नागरिक रैबार
सुदूरपश्चिममा भुकम्पको धक्का

धनगढी– सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ।

विहिबार विहान १० बजेर १२ मिनेटमा डोटीको तिखातर केन्द्र विन्दु बनाएर ३ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ।

भुकम्पको धक्का डोटीका विभिन्न स्थानमा महशुस भएको  छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार