होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डिस्चार्ज भएपछि क्याप्टेन विजय लामाले भने-युद्ध जितेजस्तै भयो
समाचार

डिस्चार्ज भएपछि क्याप्टेन विजय लामाले भने-युद्ध जितेजस्तै भयो

  • नागरिक रैबार
डिस्चार्ज भएपछि क्याप्टेन विजय लामाले भने-युद्ध जितेजस्तै भयो

१६ असोज, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा १८ दिन लामो अस्पताल घर फर्किएका छन् । उनी बिहीबार स्टार अस्पिटलबाट डिस्चार्ज भएका हुन् ।

धेरै मानिसले कोरोनालाई सामान्य रोग र कमजोर भाइरसको संज्ञा दिइरहँदा क्याप्टेन लामाले भने यसलाई गम्भीर रोगको संख्या दिएका छन् ।

 

उनले यसबीचमा पटकपटक भनेको छन्,’कोरोनालाई सामान्य सम्झने गल्ती नगर्नुहोस ।’ सोहीकारण आज पनि उनले एक स्टाटस लेख्दै भनेका छन्, ‘नयाँ जीवनको सुरुवाती जस्तै लाग्यो, त्यो कोरोना युद्धपछि ।’

यसबाट उनले कोरोनासँग गर्नु परेको संघर्ष स्पष्ट भएको छ । कोरोनालाई जितेपछि उनले कोरोनाप्रति विजय प्राप्ती पछिको जीवन देश र नेपालीको सेवामै लगाउने प्रण समेत गरेका छन् ।

उनको सबै शुभचिन्तकको माया, साथ र प्रार्थनाकै कारण आफूले रोगलाई पराजित गर्न सफल भएको उनको अनुभव छ । लामाले सन्देश दिएका छन्, ‘कोरोना भोग्नेलाई मात्र थाहा हुन्छ, यो कति खतरनाक भाइरस हो ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ४ हप्ता अगाडि