होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीको क्वारेन्टिनमा एक महिलाको मृत्यु, कोरोना परीक्षण बाँकी
समाचार

बैतडीको क्वारेन्टिनमा एक महिलाको मृत्यु, कोरोना परीक्षण बाँकी

  • नागरिक रैबार
बैतडीको क्वारेन्टिनमा एक महिलाको मृत्यु, कोरोना परीक्षण बाँकी

बैतडी : बैतडीमा क्वारेन्टिनमा राखिएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुर्चांैडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ बर्षिय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको नगरपालिकाका प्रवक्ता दले धामीले जानकारी दिए।

मृतक लुहार मुटु रोगको बिरामी रहेको बताउँदै उनले अहिले स्वास्थ्यकर्मी सहितको टोली क्वारेन्टिनमा गईरहेको जानकारी दिए।

मृतक लुहार जेठ १६ गते गौरिफन्टा नाकाबाट स्वदेश फर्किएकी थिईन्। मृतको लुहारको स्वाब संकलन गर्ने तयारी भईरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै